मुद्दा मिलाइदिने भन्दै १० लाख मागे
कागजात किर्ते गरेर कामदार ठगेको मुद्दा खेपिरहेका म्यानपावर व्यवसायीले वैदेशिक रोजगार विभागका उच्च पदाधिकारीमाथि मुद्दा मिलाउन पैसा मागेको आरोप लगाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्तेको आरोपमा विभिन्न चरणमा पक्राउ परेका ४७ जनाको फाइल असार तेस्रो साता विभागको जिम्मा लगाएको थियो ।
आयोगले अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएअनुसार विभागका महानिर्देशक भरत सुवेदीलगायतका उच्च अधिकारीले कारबाहीबाट मुक्ति पाउनृ हो भने १० लाख रुपैयाँ दिनुपर्ने दबाब दिइरहेको पीडित व्यवसायीले बताए ।नागरिक दैनिकमा समाचार छ ।
.jpg)

0 comments
Write Down Your Responses