नेपाल र भारतको पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको खतरा
श्रावण २२ । वैज्ञानिकहरुले नेपाल र भारतको पश्चिमी क्षेत्रमा ठूलो भूकम्प जाने खतरा बढेको बताएका छन् । गत बैशाख १२ गते नेपालमा गएको ७.८ म्याग्निच्युटको भूकम्पपछि गरिएका विभिन्न अध्ययनहरुले अझै शक्तिशाली भूकम्पको जोखिम कायम रहेको देखाएका हुन् । वैशाख १२ गते नेपालमा गएको भूकम्पको शक्ति जमिनमुनी सञ्चित भएकाले नेपाल र भारतको पश्चिमी क्षेत्रमा ठूलो भूकम्प जाने अनुमान गरिएको बिबिसीले जनाएको छ । वैज्ञानिकका अनुसार गत बैशाख १२ गते गएको भुकम्पले यो क्षेत्रको जमिनमुनी सञ्चित सबै शक्तिलाई प्रवाह गर्न सकेको छैन र त्यो जमिनमुनिबाटै पश्चिमतिर सरेको छ । वैज्ञानिकहरुले पृथ्वीको
.jpg)

0 comments
Write Down Your Responses