दुर्घटनामा नायिकाको नाक भाँच्चियो !
एजेन्सी । केही दिनअघि टेलिभिजन नायिका सनाया इरानी डान्सिङ रियालिटी शो ‘झलक दिखला जा रिलोडेड’ को छायांकनका क्रममा घायल भएकी छन् ।
सोही शोमा नायिका समिता शेठ्ठी पनि घाइते भएको खबर सार्वजनिक भएको छ । शोको पर्फमेन्स प्राक्टिसका क्रममा समिताका नाक भाँच्चिएको हो ।
नाकको भित्री हड्डी भाँच्चिएको भन्दै चिकित्सकले २ सातासम्म उनले बेडरेस्ट गर्नुपर्ने बताए । हाल समिता रिहर्सल गरिरहेकी छैनन् तर घाइते भएपनि पर्फम गर्ने समिताले बताएकी छिन् ।
.jpg)

0 comments
Write Down Your Responses