ज्योती मगरको हट म्यूजिक भिडियोः कि रेखाको चल्छ कि देखाको चल्छ (भिडियो सहित)

एजेन्सी ।

चर्चित गायिका ज्योती मगरको नयाँ तीजको गीतमा अभिनय गरेको म्यूजिक भिडियो सार्वजनिक भएको छ । तल पनि पिरलो माथि पनि पिरलो चोरी खान पल्केको यो ढाडे विरालो भन्ने बोलको गीतमा ज्योतीको ग्ल्यामरलाई प्रस्तुत गरिएको छ ।


गीतको बिचमा डाइलग राखिएको यो गीतमा ज्योतीले कि रेखाको चल्छ कि देखाको चल्छ भनेकी छिन् ।



हेर्नुस् भिडियोः



यो म्यूजिक भिडियो हेरेर मानिसहरुले नकारात्मक प्रतिक्रिया दिएका छन् । धेरै मान्छेले यस्तो पनि तीजको गीत हु्न्छ र ? सस्कृतीको बदनान गर्ने भनेका छन् ।

,

0 comments

Write Down Your Responses