एक share पनी गर्नुस; जीवनका तितो सत्यहरु .........

 जीवनका तितो सत्यहरु ........

" कहिलेकाही तपाई आफ्नो जिन्दगीबाट निराश भइदिनुहुन्छ ,
जबकी दुनियाँमा त्यही समयमा केही मान्छे तपाइको जस्तो
जिन्दगी जिउने सपना देखिरहेको हुन्छ "
" घरको खेतमा उभिएको बच्चा आकाशमा उडिरहेको हवाइजहाज
लाई देखेर उड्ने सपना देखिरहेको हुन्छ तर त्यही समयमा
हवाइजहाजको पाइलटले खेत र बच्चालाई देखेर घर फिर्ने सपना देखिरहेको हुन्छ ।
Himani shah
यहि जिन्दगी हो जे तिम्रो साथ छ त्यसको मजा लेउ "
" यदि धन सम्पत्ती , रुपैया पैसा नै खुशियाली हुने सिक्रेट हुन्थ्यो
भने
धनी मान्छे नाच्दै देखिने गर्थ्यो , तर सिर्फ गरीबको बच्चा मात्र
नाच्दै गरेको देखिने गर्छ "
" यदि पावर ( शक्ति ) मिल्दा सुरक्षा आउथ्यो भने नेता
अधिकारी बिना सेक्युरिटिको नजर आउथ्यो । तर जो सामान्य
जीवन जिउने गर्छ उहीँ शान्तिको निद्रा सुत्ने गर्छ "
" यदि सुन्दरता र प्रसिद्धी ले बलियो सम्बन्ध कायम गर्न सक्थ्यो
भने सेलिब्रीटिज को विवाह सबैभन्दा सफल हुन्थ्यो । जबकी
यिनिहरुको सम्बन्धविच्छेद सबैभन्दा सफल हुने गर्छ "
त्यसैले साथिहरु यो जिन्दगी ...
सबैको लागि सुन्दर छ , यसलाई मनग्य जिउनुस , यसको भरपुर
फाइदा उठाउनुस , किनकी जिन्दगी मिल्दैन दोस्रोपटक ...
सामान्य जीवन जिउनुस र विनम्रताले हिड्नुस र इमान्दारी पुर्वक
प्यार गर्नुस
स्वर्ग यहि छ ।।।।
एक share पनी गर्नुस है

0 comments

Write Down Your Responses