सुरज र साहना फेरि पक्राउ
काठमाडौं माघ १५
फोन गरेर अश्लिल गाली गरेको आरोपमा प्रहरीले भिजे सुरज गिरी र मोडल साहना बज्राचार्यलाई पक्रेको छ। नागरिक दैनिकमा समाचार छ ।
अपराध महाशाखाका प्रमुख पुष्कर कार्कीका अनुसार उजुरीका आधारमा सोधपुछका लागि दुबैलाई नियन्त्रणमा लिएको बताए। प्रारम्भिक अनुसन्धानमा पिडितको दाबी अनुसारको गतिविधिमा दुबैको संलग्नता देखिएपछि अनुसन्धान र मुद्धा प्रकृया अगाडि बढाउन महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको उनले जानकारी दिए।
.jpg)

0 comments
Write Down Your Responses