सम्भोगको बेला आवाज निकाल्दा पुरुषको लागि एकदम सन्तुष्टि मिल्छ ...जानी राखौ....

यौन सम्पर्कका दौरान महिलाहरु किन आवाज निकाल्छन् रु अधिकांशको उत्तर हुनसक्छ, चरमसुखमा पुगेर वा एकदमै उत्तेजित भएर, तर सबै महिलाहरुले चरमसुख प्राप्त गरेर वा अति उत्तेजित भएर आवाज निकाल्ने भने होइनन् ।बेलायतमा गरिएको एक अनुसन्धानले केहि महिलाहरु पुरुषको आनन्दका लागि आवाज निकाल्ने र चिच्याउने गरेको देखाएको छ । महिलाले यौन सम्पर्क गर्ने क्रममा आवाज निकाल्दा पुरुषलाई त्यसको अत्याधिक सन्तुष्टी दिने तथ्य पत्ता लागेको छ । कभह ज्ञज्ञहालै बेलायको युनिभर्सिटी अफ ल्यान्कसायरमा गरिएको एक ताजा खोजमा यस्तो रहस्य पत्ता लागेको हो । उनीहरुका अनुसार यौन सम्पर्कका दौरान महिलाले निकाल्ने आवाजले पुरुषलाई उत्साहित र आनन्दित पार्ने उल्लेख छ । जसले पुरुषको यौन सम्पर्क शक्तिलाई बढाउने र उत्साहित पार्ने काम गर्छ । अध्ययनले अर्को रहस्य पनि पत्ता लगाएको छ । त्यो के भने महिला फोर प्ले मै यौन सम्पर्कबाट चरमसुखमा पुगेपनि पुरुष सन्तुष्ट हुने क्रममा उनीहरुले अवाज निकाल्ने गर्छन । यो अध्ययन औसत २२ वर्षका ७१ जना महिलामाथि गरिएको थियो । यसमा उनीहरुलाई यौन सम्पर्क दौरानमा उनीहरुले गर्ने क्रियाकलापबारेमा सुक्ष्म अध्ययन गरिएको थियो । उनीहरुले आफ्नो यौन सम्पर्क साथीलाई चरमखुखमा पुर्‍याउन यस्तो आवाज निकाल्ने केही अनुसन्धानकर्ताहरुको मत रहेको छ ।source naulo khabar

0 comments

Write Down Your Responses