रगतको झरना, मान्छे नजिक पुग्ने हिम्मत गर्दैनन् (फोटो फिचर)
एजेन्सी ।
संसारमा प्रकृतिका अनेक लिला देख्न पाइन्छ । कतै कस्तो त कतै कस्तो प्रकृति साँच्चिकै अदभुत छ । यस्तै प्राकृतिक लिलाका कारण कतिपय ठाउँ भने पर्यटकीय केन्द्र बनेका छन् ।
यस्तै अनौठो प्रकृतिको नमूनारुपी झरना छ जापानमा पनि । जापानमा रहेको यो अनौठो झरनालाई ब्लडी झरना अर्थत रगतको झरना भनिन्छ ।
यहाँ मानिसहरुलाई जान प्रतिबन्ध छ । यहाँको तापक्रम १९४ फरेनहाइट भएका कारण मानिसहरुलाई यहाँ जान दिइँदैन ।
यहाँको पानीको बाफ समेत विषाक्त मानिन्छ ।
.jpg)

0 comments
Write Down Your Responses