शाहरुखको थप्पडले र्याप सिंगर हनी सिंह अस्पताल भर्ना
माघ १५ मुम्बई । बलिउड सुपर स्टार किङ्ग शाहरुख खानको थप्पडले भारतका र्याप सिंगर (गायक) यो यो हनी सिंह अस्पताल भर्ना भएका छन् ।
बलिउड सुपर स्टार किङ्ग शाहरुख खानले भारतका र्याप सिंगर (गायक) यो यो हनी सिंहलाई थप्पड़ हानेका छन् ।
दुवै जना साँस्कृति कार्यक्रममा सहभागि भएको बेला कुरा नमिलेपछि शाहरुखले थप्पड हानेका हुन् । एक अंग्रेजी पत्रिकाको रिपोर्टमा दाबी गरिएको छ की शाहरुखले हनी सिंह को थप्पड़ हाने र त्यही लाइम लाइट से गायब भए ।
यद्यपी, केही समाचारमा यो पनि भनिएको छ की पारिवारिक झगडाका कारण यी दुई स्टार आमने सामने आएका छैनन् ।
र हनीसिंह चंडीगढ़को रिहैब सेन्टर उपचार गराईरहेका छन् । तर शाहरुखले आफुले हनी सिंहलाई थप्पड नहानेको दाबी गरेका छन् ।
.jpg)

0 comments
Write Down Your Responses