पुरुषहरु यसकारण महिलाको वक्षस्थल नै हेर्छन्

काठमाडौं । मानिसहरुका बानी व्यवहारबारे विभिन्न समयमा अध्ययनहरु भइरहेका हुन्छन् । अध्ययनअनुसार पुरुषहरुले सबैभन्दा पहिले महिलाको वक्षस्थल नै हेर्ने गरेको यसअघि नै पत्ता लागेको विषय हो ।
तर किन पुरुषहरु वक्षस्थलमा आकर्षित हुन्छन् भन्ने बारेमा पटक पटक अध्ययन भइरहेका छन् । यो कुराको जवाफ महिलाहरुमा होइन पुरुषसँग पनि नहुनसक्छ । तर यसरी वक्षस्थलमा हेर्नु कामवासनाको रुपमा हेरिन्छ ।
पुरुषले महिलाको वक्षस्थल हेर्ने कारणबारे अमेरिकाको एक विश्वविद्यालयका शोधकर्ताहरुले विभिन्न तथ्यहरु पत्ता लगाएका छन् ।

१.पुरुषहरुले सबैभन्दा पहिले महिलाको वक्षस्थलमा त्यसपछि गर्धनमा अनीमात्र आँखामा हेर्ने गर्छन् यो नियोजित भन्दा पनि उनीहरुमा हुने हर्मोनको प्रभावले हो ।
२.महिलाहरुले यस्ता प्रकृतिको पुरुषहरुलाई तत्काल चिन्ने गर्छन र कामवासना भएको पुरुषको रुपमा लिने गर्छन् । तर, सबै पुरुषले वक्षस्थलमा नजर लगाउँदा उनीहरुको नजर गलत हुँदैन ।
३.वक्षस्थल महिलाको नारित्व झल्काउने अंग हो । पुरुषहरु महिलाको स्थन धेरै सानो वा धेरै ठूलो भएमा धेरैबेर नियाल्दैनन् । यसको असर भने महिलामा परेको हुन्छ र उनीहरुले आफूलाई कहिलेकाँही हीन भावनाले समेत हेर्ने गर्छन ।
४.पुरुषहरुले प्राय महिलाहरुसँगको कुराकानीका क्रममा वक्षस्थलमा आँखा लगाउने गर्छन । आकर्षक स्तन भएका महिलासँगको कुराकानीमा पुरुषहरुको ध्यान कम केन्द्रीत हुने र मस्तिष्क वक्षस्थलतर्फ केन्द्रीत हुने गर्छ ।
५. ६९ प्रतिशत महिलाहरु आफ्नो स्तनलाई आकर्षक देखाउन चाहन्छ । अधिकांश समय कुनै जोडीको यौन कार्यको सुरुवात पनि वक्षस्थलबाट नै हुनेगर्छ । यो सबै हुनुमा पुरुषमा हुने एक विशेष हर्मोनले काम गरेको हुन्छ ।

0 comments

Write Down Your Responses