सलमानले दाँतले टोके दिपिकाको स्कर्ट (तस्विर सहित)



एजेन्सी ।

सलमान खानले कहिले सन्नी लियोनको सारी लगाएर त कहिले ज्याकलिनको सारी टोकेर चर्चा पाउँछन् । यस्तै एक नयाँ चर्चा थपिएको छ उनले मुम्बइमा आयोजित एक कार्यक्रममा दिपिका पादुकोणको स्कर्ट दाँतले टोकेपछि ।

मुम्बइमा आयोजित ६० औं फिल्म फेयर अवार्ड्स समारोहमा शनिबार राति सलमानले दिपिकाको स्कर्ट दाँतले टोकेका हुन् ।



यो तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सलमानसँगै दपिकासँग बिद्या बालनका श्रीमान एवं प्रोड्युसर सिद्धार्थ मलहोत्रा र हास्य अभिनेता कपिल शर्मा पनि देखिएका छन् ।

सलमानसँग दिपकालै झुम्मेकि रात है भन्ने गीतमा नृत्य गरेकी थिइन् ।

,

0 comments

Write Down Your Responses