सौतेनी आमासँग छोराको बिहे, बाबु चाँहि जन्ती
संसारमा गजबका घटना घटिरहन्छन् । फ्रान्समा यस्तै एउटा घटना घटेको छ, जहाँ कुनै बेला आफ्नी आमा नाता पर्ने व्यक्ति अहिले श्रीमती बनेकी छिन् ।
फ्रान्सको मेट्ज सहरको उत्तरी गाउँ डाबोमा ४५ वर्षीय एरिक होल्डरले आफ्नी ४८ वर्षीया सौतेनी आमा एलिजाबेथ लरेंत्ससँग विवाह गरेका हुन् । बिहेमा एरिकका बाबु भने जन्ती बनेका थिए ।
0 comments
Write Down Your Responses