श्रीमतीले छोडेपछि ऋतिक रोशनलाई बाबुले पनि छोडे

February 8, 2015

काठमाडौं । अभिनेता ऋतिक रोशन र बाबु राकेश रोशनबीच सम्बन्धमा दरार उत्पन्न भएको छ । खबरअनुसार बाबु–छोराको मतभेद चलेका कारण समस्या उत्पन्न भएको हो ।


बाबु राकेश रोशनको चलचित्रमा ऋतिक मूख्य भूमिकामा देखा पर्दै आएका छन् । तर अहिले नयाँ चलचित्रमा ऋतिकलाई बाबुले भूमिका दिएका छ्रनन् ।


ऋतिक बाबुसँग अपागर्टमेन्ट छोडेर अर्कै ठाउँमा नयाँ अपार्टमेन्ट किनेर बसेको समाचारले उल्लेख गरेको छ ।
श्रीमती सुजैनसँग सम्बन्धविच्छेद भएपछि बाबुछोराबीचको सम्बन्धमा चिसोपना बढेको थियो । एजेन्सीको सहयोगमा

0 comments

Write Down Your Responses