यौन इच्छा बढाउन यो उपाय पनि छ ।
जसरी जसरी समय वितिरहेको छ मानिसको जिवनमा पनि आधुनिकिकरण संगै व्यस्तता र तनाव पनि वढिरहेको छ । यस्तो व्यस्तता र तनावको जीवनशैलीले यौन इच्छामा पनि असर पारेको छ । विभिन्न व्यक्तिहरुले यस समस्याको समाधान लिन डाक्टरहरुको सल्लाह सुझाब र दबाई पनि लिने गर्दछन् । यस्तै आयुर्बेदमा पनि यस समस्याको उपचार रहेको छ ।
मसला
अजवाईन
अजवाईनको दानाको नियमीत सेवनले यौन ईच्छा बढाउन निकै लाभदायक छ ।
दुध बदाम
एक गिलास दुधमा मरिच को पाउडर र बदाम मिसाएर सुत्नु अगाडी यस्को सेवनले यौन ईच्छा बढाउन सहयोग गर्दछ ।
मह र मरिच
मह र मरिच मिसायर खाएमा यौन ईच्छा बढाउन निकै लाभदायक हुन्छ ।
अश्वगन्धा
अश्वगन्धा , ल्वाङ्ग , सीरेनुन को बराबर मात्रा मिलाएर सेवन गर्दा शरीर उत्तेजक हुने र लामो समय सम्म पुरुषर्थि कायम रहन आउने आयुर्बेद चिकीत्सक हरु बताउछन ।
अर्जुन रुखको बोक्रा
अर्जुन रुखको बोक्राको पाउडर लाई दुधमा मिसायर राती सेवन गर्दा कामेच्छा बढी उपयोगी हुन्छ । यो पाउडर कुनै पनि आयुर्बेदीक पसलमा पाईन्छ ।
0 comments
Write Down Your Responses