जापानमा बन्यो यौनांग छुँदा बोल्ने सिरानी


March 8, 2015

एजेन्सी । हुन त प्रविधिले मानिसलाई कल्पना भन्दा माथि पुग्ने अवसर दिइसकेको छ । अनेक प्रकारका आविष्कार भैरहेका छन् र ति आविष्कारले मानिसलाई झनै सुविधाभोगि बनाइरहेको छ ।

मान्छेले खानपान देखि ऐस आराम सम्मका उपभोगका साधन बनाइसकेका छन् । यस बीचमा जापानका एव बैज्ञानीकले बोल्ने सिरानीको आविष्कार गरेका छन् । त्यो पनि अचम्मको ।


जापानी बैज्ञानीक कोइची युचिमुराले अचम्मको सिरानी आविष्कार गरेका हुन् । इटा सुमो नाम दिइएको उक्त सिरानीमा एउटी कामुक युवतीको आकृति राखिएको छ ।

उक्त युवतीको ज्यानको आकृतिमा सुमसुम्याउन थालेपछि सिरानी बोल्न थाल्छ । कामुक युवतीको बक्षस्थलमा सुमसुम्याउनु भयोभने-‘यती धेरै मायाँ दिएँ, अब के दिउँ’ भन्ने आवाज आउँछ । अनि गुप्तांगमा छुनुभयोभने,-‘यहाँ नचलाउ, दुख्छ’ भन्ने आवाज आउँछ ।

खासमा उनले यी दुइठाउँमा बेग्ला बेग्लै सेन्सर राखेका छन् । र ती सेन्सरमा त्यतीमात्र आवाज भरिएको छ । उनले यो सिरानीको प्रवद्धनकालागि आर्थिक सहयोग संकलन गरिरहेका छन् ।

केही समयमै बजारमा आउने उक्त सिरानीको मुल्य एक सय ६७ डलर राखिएको छ र सिरानीमा लेखिएको छ, ‘तपाईंको घरको अर्को सिरानीले इश्या गर्ला नी ।’

0 comments

Write Down Your Responses