सेक्समा उत्तेजना बढाउन यो औषधी प्रयोग गर्नुहोस् !

 फागुन २० गते
काठमाडौं । यौनसम्पर्क गर्ने बेला उत्तेजना आउदैन् । चिन्ता नलिनुस् । अब नयाँ औषधी बनेको छ । अमेरिकाको एक औषधी कम्पनीले महिलालाई उत्तेजनामा ल्याउन औषधी बनाएको छ ।
औषधीलाई बजारमा ल्याउन पहिलेदेखि कम्पनीले यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनमा अप्रूवलका लागि आवेदन दिएको थियो । आवेदन स्वीकृत भएपछि कम्पनीले यस्तो औषधी बजारमा ल्याएको हो ।
यो औषधीले सेक्स गर्ने इच्छा कम हुने महिलालाई, यो औषधीको ट्याब्लेट खाएपछि सेक्सको सन्तुष्टि लिन सक्नेछन् । महिलासंगै पुरुषका लागि पनि यो औषध्री उपयोगी हुनेछ । श्रीमतीले यौनसम्पर्क गर्न नचाहेको अवस्था यो औषधी खुवाए सेक्सबाट चाहेजति सन्तुष्टि प्राप्त गर्न सक्नेछन् ।
यो ट्याब्लेटबाट महिलाहरु आफ्नो सेक्स चाहाना बढाउन सक्छिन् । फर्मास्युटिकल्सका सीईओले यो औषधीले ती महिलालाई सहयोग गर्छ जुन महिलाको हाईपोएक्टिव सेक्सुअल ड्राइव डिसऑर्डर (एचएसडीडी)बाट हैरान छन् ।
यो औषधीको नाम फिल्बन सिरिन (flibanserin) हो । यो औषधीलाई करिब ११ हजार महिलामा परिक्षण गरिएको थियो । जसको नतीजा सफल आयो ।
अध्ययन अनुसार विश्वभरी १० देखि २० प्रतिशत महिला हाईपोएक्टिव सेक्सुअल ड्राइव डिसऑर्डर (एचएसडीडी)बाट हैरान छन् । यदी यो औषधी खानुभयो भने तपाईलाई पूर्ण सन्तुष्टि मिल्नेछ । एजेन्सीको सहयोगमा

0 comments

Write Down Your Responses