बाबुछोरासँग सेक्स गर्ने आमा छोरीको चाहना

एजेन्सी ।
हुनलाई अश्लिल चलचित्रमा अभिनय गर्नेहरुका कुरा हुन यि । तर पनि विश्वमै सामाजिक रुपमा अश्विकृत मानिएको अभिभावक र सन्तान बिचको यौन सम्वन्धलाई यस्ता चलचित्रमा अभिनय गर्ने एक आमा छोरिले माग गरेका छन ।

अश्लिल चलचित्रमा अभिनय गर्दै आएका आमाछोरीले परिवारका अन्य सदस्य बाबुछोरासँग पनि खेल्ने अभिरुचि देखाएका हुन् । एउटै चलचित्रमा ५६ वर्षीय जेसिका सेक्सटन र उनकी छोरी २२ वर्षीया मोनिकाले एउटै पुरुषसँग अदला(बदली यौन दृश्य दिने गरेका छन् ।

आमाछोरीको यौनदृश्य हेरेर वाक्क मानिसकेका दर्शकलाई थप मनोरञ्जन प्रदान गर्न बाबुछोरालाई पनि खेलाउन जेसिकाले निर्माता-निर्देशकसँग आग्रह गरेकी हुन् । मोनिका स्पष्टै भन्छिन्, 'म चाहन्छु मेरो बाबुले मसित यौनसम्बन्ध राखोस् र चलचित्रमा पनि यस्तै भूमिकामा खेल्न पाओस् ।'

जेसिका पनि आफ्नै छोराप्रति भुतुक्क छिन् । केही वर्षअघि आफ्नै भाइसँग डेटिङ गएको दाबी गर्छिन् । भन्छिन्, 'अबको चलचित्र पूर्णतः पारिवारिक सम्बन्धमै केन्द्रित होस् ।' अमेरिकामा गरिएको एउटा सर्वेक्षणमा, अश्लिल चलचित्रका दर्शकले आमाबाबुको छोराछोरीसितको यौनसम्बन्धलाई बढी मन पराउने गरेको पाइएको छ ।

0 comments

Write Down Your Responses