तपाईंले बुझ्ने सरल नेपाली भाषामा श्रीमद्भागवत् गीता

काठमाडौँ : 



सह–प्राध्यापक मीनाकुमारी रिसालले नेपालीमा अनुवाद गर्नुभएको श्रीमद्भागवत् गीताको आज लोकार्पण गरिएको छ।

अनुदित ग्रन्थको एकप्रति टङ्गालस्थित लक्ष्मी–नारायण मन्दिरमा अर्पण गरेपछि लोकार्पण गरिएको हो।



गीतामा कर्म गर्न तर फलको आशा नगर्न शिक्षा दिएको छ । 


गीतामा सात सय श्लोक समेटिएको छ।

पाँच सय प्रति मुद्रित २१९ पृष्ठको उक्त पुस्तकको मूल्य रु ३०० निर्धारण गरिएको छ। रासस

0 comments

Write Down Your Responses