निलिमालाई लाग्यो जवानीको प्यास, मेटाइदिने कोही भएन
March 14, 2015
काठमाडौं । मोडल तथा नव नायिका निलिमा नगरकोटीलाई जवानीको प्यास लागे पनि मेटाइदिने मान्छे नहुँदा तनाव परेको छ ।
यौनलाई भोक र प्यासको संज्ञा दिने नगरकोटीको प्यास मेटीन भने नपाएको बताउँछिन् । मायाँले रुवाउँछ…, प्रिया तिम्रो… जस्ता गीतहरुमा मोडलिङ गरेकी नगरकोटी अहिले निकै ब्यस्त मोडलका रुपमा चिनिएकी छिन् ।
सामाजिक सञ्जालहरुमा हट तस्वीर हालेर चर्चामा आउन रुचाउने मोडल कथाले माग्दैमा जे पायो त्यही देखाउन नहुने बताउँटिन् ।
कलाकारीतामा नयाँ आएका केहीको बदमासिका कारण सबै समस्यामा परेको उनको अनुभव छ ।
निलिमाले यौनलाई खुल्ला बहसको विषय बनाइनुपर्ने तर, नैतिकता तोड्न नहुने बताउदै आएकी छिन् ।
उनले अवसरका नाममा अनावश्यक लाभ लिन चाहनेहरुका कारण नयाँ मोडलहरु समस्यामा परेका दाबी गरेकी छिन् ।
.jpg)

0 comments
Write Down Your Responses