नायिकाले मध्यरातमा निर्देशकलाई महंगो रक्सी खुवाएपछि…
विशालले नै कंगनाले पिलाएको रक्सीको बारेमा खुलासा गरेका हुन् ।
विशालले कंगनाले आफुलाई पेरिसको एक रेष्टुरेन्टमा डिनरकालागि लगेको र सबैभन्दा महंगो रक्सी खुवाएको बताएपछि अहिले बलिउडमा त्यसैको चर्चा चलेको छ ।
उनले कंगनालाई भारतकै सबैभन्दा प्रतिभाशाली र बहुमुखी कलाकार भएको दाबी समेत गरे ।
उनै कंगना आज भन्दा १२ वषए पहिले उनै विशालले निर्देशन गरेको मकबुल फिल्म देखेकी थिइन् । तत् पश्चान कंगना विशालबाट प्रभासिवत भएकी थिइन् ।
.jpg)

0 comments
Write Down Your Responses