६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
२ चैत, एजेन्सी ।
पपुवा न्यूगिनीको तटीय क्षेत्रमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
अमेरिकी भूगर्भ विभागका अनुसार पपुवा न्यूगिनीको रावाउल शहरबाट उत्तरी क्षेत्रमा पर्ने तटीय क्षेत्रमा यो भूकम्प भएको हो ।
भूकम्पमा भएको क्षतिको विवरण आउन बाँकि छ ।
.jpg)

0 comments
Write Down Your Responses