६ जना कलेजका युवतीका साथ ६० व्यापारीको सेक्स पार्टी, अस्तव्यस्त अबस्थामा पक्राउ तस्बिर सहित

भारतको राजधानी नयाँ दिल्लीसँगै जोडएको गाजियावादमा एक होटलमा प्रहरीले छापा मारेको छ । प्रहरीले छापा मार्न जाँदा देखिएको दृश्यले भने सबैलाई चकित तुल्यायो । त्यहा पुरै एउटा मोजको कारखाना नै चलिरहेको थियो । ६ युवती र ६० पुरुष अस्तव्यस्त अबस्थामा थिए । उनीहरुलाई लाखौं रकम सहित पक्राउ गरिएको छ ।






उक्त पार्टीबाट २० वर्षदेखि ५० वर्ष सम्मका ठूला ठूला व्यापारीहरु ६ जना कलेजका युवतीहरुसहित समातिएका हुन् । रक्सी सेवन गर्दै युवतीहरुसँग लठ्ठिएका थिए । उनीहरु मध्ये केही हिमाञ्चल, पञ्जाब, हरियाणा देखि आएका थिए ।प्रहरीले जस्तो हालतमा भेटेको थियो त्यो हालत भन्न नसकिने बताएको छ । होटलको बाहिर रहेका २० वटा गाडीलाई समेत नियन्त्रणमा लिएको छ

0 comments

Write Down Your Responses