के यो कुरा सत्य हो ?

सबैले ध्यान दिएर याे फाेटाेलाई हेराै चिनाै र पढ्उ इजरायली कागजात हुने हाम्री झापा कि नेपाली चेलीकाे भिटाे पावरनेपाल माईती सुरूङ्गा र घर बिर्तामोड झापा हुनु हुने सङ्गीता वली बैदेशिक राेजगारकाे सिल्सिलामा कियर गिभरकाे कामकाे लागि इजरायल अाउनु भएको र यहाँ बस्ने अबधि सकिए पछि त्यहिकाे स्थानीय बुढा बा संग .....गरि बुढा बा बाट त्यहाँ कागजात निकालेर ११,१२ बर्ष देखि इजरायल बस्तै अाउनु भए कि।
केही समय देखि साेझा साझा नेपाली चेलीबेटीहरूलाई राम्राे काम र राम्राे तलब भएको काम लगाइ दिन्छु भन्दै नजिकिनेर पर्दा बाहिर बसेर पक्राएर नेपाल पठाउदै अाउनु भए कि।कसैलाई थाहा नभएको सङ्गीता वली जी ले नै पक्राउनु हुन्छ भन्ने शङ्का कसैले नगर्नु भएकाे।नेपालमा प्राकृतिक दैबिक् प्रकाेपले ठुलाे मात्रामा जन र धनकाे क्षति भई देश र देशबासी ठुलाे साेकमा डुबेर राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयाेग भई रहेका बेला काठमाडौ निवासी तारा गिरी र माेरङ् निवासी सीता थापालाई राम्राे काम छ भनेर सङ्गीता वलीले दुबै चेलीहरू फाेन गरेर राम्राे काम छ मेराे साथी अाउनु हुन्छ उवाँसंग अाउनु अनि म तिमीहरूलाई काममा लान्छु भनेर फाेन गरे पछि उवाँकाे साथीसंग रेलमा चडि दुबै चेलीहरू सङ्गीता वली भए ठाउँमा अाए पछि हेर पाच जनाकाे लागि राम्राे तलब र राम्राे काम छ पाच जना भएकाे भए मलाई सजिलाे हुने थियो अब दुई जना भए पनि लेर जान्छु भन्दै लानु भन्दा अगाडि अलिक पर गएर हामीहरू अाउदै छाै भनेर फाेन गर्दा पनि ती चेलीहरूले सङ्गीता वली जी लाई माथि कुनै शङ्का गर्नु भएन किन कि एक नेपाली महिलाले अर्की नपाली माथि यति ठुलो बिश्वास् घात गर्नु हुन्छ हाेला भनेर।हाम्रै कामकाे लागि काम दिने परिवारलाई फाेन गर्नु भाकाे हाेला भन्ने सम्झनु भए छ तर सङ्गीता वली जी ले इम्रिग्रेसनलाई फाेन गर्नु भएकाे रहेछ भन्ने कुरा थाहा हुन सकेन।सङ्गीता वलीले दुबै चेलीहरूसंग passport फाेटाे कपी गर्नु पर्छ भन्दै माग्नु भएको थियो लानु भन्दा अगाडि तारा गिरीले नदिनु भएको र सीता थापाले सङ्गीता वलीकाे हातमा passport दिनु भए पछि माेरङ् र काठमाडौ कि चेलीहरूलाई इम्रिग्रेसन अगाडि छाेडेर सीताकाे passport लिएर वली त्यहाँबाट भग्नु भयाे।यता दुबै चेलीलाई पुलिसले पक्रिएर passport माग्न थालाे सीताले मेरा हातमा छैन साथीले फाेटाे कपी गर्न लगेकाे छ अहिले ल्याई दिन्छ फाेटाे कपी गरेर भने पछि पुलिसले भने छ ऊ अाउदैन तिमीहरूलाई हामीहरूलाईल जिम्मा लगाएर गएकि हाे।तिमीहरू जस्तालाई पक्राउन हामीलाई सहयाेग गर्छे भन्दा तारा र सीता छाँगाबाट झर्नु भए छ।त्यहाँवाट वली भाग्दै गर्दा हतार हतार सीताले हामीलाई पुलिसले पक्रियाे passport माग्दै छ ल्याई दिनु भने पछि वलीले फाेन काट्नु भएछ।पटक् पटक् फाेन गर्दा फाेन उठाउनु भएन बरू माेबाईलकाे सुइज् अप् गरेर हेर्दा हेर्दै अाफ्नाे अाँखा अगाडिबाटै भाग्नु भए छ।त्यस् पछि दुबै चेलीहरूलाई पुलिसले पक्रेर अाफुसंग भएकाे फाेन लगे पछि तुरुन्तै अरू साथीहरूलाई फाेन गर्न सक्नु भएन।जेलमा लगि सके पछि एक फिलिपिनी साथीसंग भेट् भए पछि उस्काे फाेनबाट अरू साथीलाई फाेन गरेर हामीलाई पुलिसले पक्रियाे जेलमा छाै यहाँबाट जसरी भए पनि निकाल्नु नेपाल फर्किन सक्ने अबस्था छैन मेराे passport सङ्गीता वलीले लिएर भागी खाेजेर लिनु र वकिललाई फाेन गर्नु भने पछि अरू साथीले सङ्गीतालाई खाेजेर passport लिएर वकिल लगाएर ३,४ दिनमा बाहिर निकाले। सीताकाे पहिले नै वकिलले केश चलाएकाेले गर्दा छिटै निस्कनु भयाे।ताराकाे नभएकाेले वकिलले मिलाउदा मिलाउदै १५ दिन जति लागाे बाहिर निस्किन।सीता थापा जेलबाट बाहिर निस्के पछि सङ्गीता वलीले अाफुलाई काम लगाई दिन्छुु भनेर पुलिसलाई पक्राएर धाेका दिएकाे मैले धाेका पाए पाए अरू साथीहरू सङ्गीता वलीबाट बच्नु हाेला भनेर facebook मार्फत जानकारी गरे पछि वलीले सीता एक्लै अपार्टमेन्टमा,रहेकाे बेला अाफ्ना अाफन्त नातेदार,छिमेकी र साथीहरू उठाएर ल्याएर सबैले सीतालाई हप्काएका र वलीले हप्काउदै धम्काउदै मलाई चिनेकी छैनस् मेराे पावर कहाँ सम्म छ अहिले रू १५ लाख खर्च गरेर नेपाल पुराउछु भन्दै बुढा बाले दिएको कागजातकाे अाड्मा थरि थरिका मान्छे लगाएर फाेनबाट हप्काउने र धम्काउने गरेर मान्सिक टचर मात्र हैन बाच्ने अधिकार सम्म सङ्गीता वलीबाट खतरा भएकाे छ। नेपाल कि चेलीलाई इजरायलमा दुख गरेर काम गरि कमाएर अाफु र अाफ्नाे परिवारकाे जिबिकाे पार्जनकाे लागि काम गर्ने अधिकार र शान्तिपूर्ण वातावरण फाेन गरेर नदि मान्सिक टचर दिने गरेकाेले हाल सीता काम नगरि साथीसंग बस्नु भाकाे छ अरे। के नेपाल कि चेलीले इजरायलमा दुख गरेर काम गरिअाफु र अाफ्ना परिवारकाे इच्छा पूरा गर्ने अधिकार के सीताकाे नभई सङ्गीता र उवाँका अाफन्त नातेदार,छिमेकी र सहयाेग गर्ने सहयाेगीहरूकाे मात्र छर इजरायलमा बसेर कमाउने भन्नुस् यी झापा कि नेपाली चेली जाे त्यहाँकाे इजलायली कागजात भएकी अाफ्नाे देश नेपाल र नेपाली यति ठुलाे सङ्कट्मा परेकाे बेला सहयाेग गर्न छाेडेर पक्राउने,हप्काउने र धम्काउने गर्नु के याे उचित हाे।के उवाँहरूलाई मात्र छ इजरायलमा बस्ने र कमाउने अधिकार भन्नुस्।थाहा छ सङ्गीता जी ले सीतालाई कति मार्मिक वाक्य बाेल्नु भा छ।सक्छेस् भने पावर छ भने र बस्न मन छ भने त पनि गरेर निकाल्न यहाँ बस्ने कागजात भन्दै हप्काउनु भए छ सीतालाई।के उवाँ जस्तै हुनु पर्छ भन्ने त छैन नि।नेपालमा भएकाे नाताले क्षणिक स्वार्थकाे लागि माया मार्दै।नेपाल र नेपालीको नातालाई कायम राख्दै त्यहि नातामा बादिएर बस्न पाउन्जेल र सकुन्जेल बस्न खाेज्नु के पाप र गलत हाे भन्नुस्। यदि गलत लाग्दैन भने भन्नुस् सङ्गीत वली जी र उवाँलाई सहयाेग गर्ने सहयाेगीलाई के भन्न चनहानु हुन्छ र यी साथीहरू कुन शब्द र पदकले सम्मान गर्न लाएक् हुनु हुन्छ
स्रोत :  ताजा खबर 

,

0 comments

Write Down Your Responses