समुन्द्रि किनारामा जेसको चर्तिकला (फोटो फिचर)
जेस इम्पियाज्जी ‘एक्स अन द बीच’ नामक रियालिटी शोमा निकै चर्चित हुदैछिन। ‘एक्स अन द बीच’ एमटीभीमा प्रशारण हुने ब्रिटिस रियालिटी शो हो।
यि जेस नै केप भर्डे ठाँउ स्थित मेलिया ड्युनस होटल नजिकैको समुन्द्रि किनारामा बिकिनीमा मस्त थिइन। २५ वर्षिया यी सुन्दरी २ वटा छोटा कपडामा सेल्फि खिच्दै समुन्द्रको मज्जा पनि लुट्दै देखापरिन।
हेर्नुहोस् जेसका समुन्द्रि किनाराका चर्तिकला,
.jpg)

0 comments
Write Down Your Responses