भूकम्पले चन्द्रमामा पनि उथल पुथल
एजेन्सी । अहिले नेपाल लगायत केही मुलुकहरुमा नियमित जसो भूकम्पका पराकम्पन गैरहेका छन् । यो त सामान्य जस्तै भयो ।
भारतले पठाएको यानले चिनेको तस्वीरका आधारमा बैज्ञानीकहरुले चन्द्रमामा ठुलो भूकम्प गएर उथल पुथल भएको अनुमान गरेका हुन् ।
उनीहरुले चन्द्रमाको केही स्थानका सतहमा फरक पन आएको हुनसक्ने अनुमान सकेत गरेका छन् ।
चन्द्रमाको केही सतहमा भूकम्पले परिवर्तन ल्याएसँगै चन्द्रमाको गुरुत्वाकर्षणमा पनि केही परिवर्तन भएको बैज्ञानीकहरुको दाबी छ ।
तर, चन्द्रमामा आएको भूकम्पले पृथ्वीमा कुनै असर नगर्ने बैज्ञानीकहरुले बताएका छन् ।
.jpg)

0 comments
Write Down Your Responses