सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटना, ४ जनाको ज्यान गएको पुष्टी
June 2, 2015 | मंगलवार 19 जेष्ठ, 2072
सिन्धुपाल्चोक, जेष्ठ १९ ।
सिन्धुपाल्चोकको बलेफीनजिकै पर्ने यमुनाडाँडा गाविस–८ को शिलापर्वत जंगलमा मंगलबार दिउँसो हेलिकप्टर दुर्घटना भएको छ ।
उद्धारका लागि गएको माउन्टेन एअरको ‘९ एन एजेपी’को हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ ।
घटनास्थलमा ४ जनाको शव देखिएको पनि जनाइएको छ ।
उद्धारका लागि प्रहरी घटनास्थलमा जाँदै गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
0 comments
Write Down Your Responses