धादिङ र गोरखा केन्द्र भएर बिहानै भूकम्पको झट्का

असार, काठमाडौं ।


शनिबार बिहानै भूकम्प गएको छ ।


बिहान २ बजेर ४० मिनेटमा धादिङ र गोरखा भएर

४.२ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ ।


यसअघि शुक्रबार पनि धादिङ केन्द्र भएर पराकम्पन गएको थियो ।

0 comments

Write Down Your Responses