छात्तीको लुगा फुस्किदा नायिकाहरुलाई सम्हाल्नै हैरान

भड्किलो र रंगिन पोशाक लगाउनै पर्ने वाध्यता छ नायिकाहरुलाई । रिलमा मात्रै हैन रियल लाईफमा पनि प्राय नायिका एवं गायिका आफुलाई कामुक देखाउन चाहन्छन् ।

कामुक देखाउने सबै भन्दा सजिलो र ठूलो माध्यम भनेकै पोशाक हो । तर, यही पोशाकले कतिपय बेला यस्तो धोका दिन्छ कि कामुक हुन चाहने नायिकालाई भल्गारिटी प्रस्तुत गरेको आरोप खेप्न बिबस गराइदिन्छ । सार्वजनिक कार्यक्रममा लुगा फुस्किएर आपत पाएका केही कलाकारको वारेमा टाइम्स अफ इण्डियाको यस्तो विष्लेशण छ ।
एउटा कार्यक्रममा मन्तब्य दिंदै गर्दा आफ्नो ब्लाउजले धोका देला भनेर सोचेको सम्म थिईनन् नायिका दीपिका पादुकोणले । कुरा नसकिदै आफ्नो ब्लाउज फुत्कन लागेपछि दीपिकालाई पहिरन सम्हाल्नै धौ धौ भयो ।
मुम्बईमा आयोजित म्युजिक लञ्च कार्यक्रममा ऐश्वर्या राय बच्चनलाई पनि ब्लाउजले धोका दिएको थियो । सन् २०१० मा आयोजित ‘आईफा अवार्ड’मा सहभागी हुने क्रममा आफ्ना प्रसंसकलाई अटोग्राफ दिंदै थिईन् लारा दत्त । प्रसंसकवाट घेरिन पाउँदा मख्ख परेकी लारा त्यतिवेला झसंग भईन् जतिबेला आफैंले लगाएको लेहंगाको तुना फुस्कियो । त्यसपछि उनी आफ्नो लुगा सम्हाल्नमै ब्यस्त भईन् ।
मिर्ची म्युजिक अवार्ड कार्यक्रममा सहभागी हुन पुगेकी पायल रोहतगीले फोटोग्राफरलाई निकै पोज दिईन् । उनका वरीपरि फोटोग्राफर झुम्मिएको पछि मात्रै थाह भयो कि उनको छातीको केही भागलाई ब्लाउजले छोप्न सकेको रहेनछ र त्यही दृष्य आफ्नो क्यामेरामा कैद गर्दै थिए फोटोग्राफरहरु ।
सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रममा लुगा फुस्किएर आपत पाउने मध्ये कट्रिना कैफ पनि एक हुन् । कालो डे्रसमा कार्यक्रममा पुगेकी कट्रिनाले एउटा हात छातीमा राखेरै सम्बोधन गरिन् । इन्टरनेट सेलीब्रेटी भनिने पूनम पाण्डेले त छाती खुल्ला भएको तस्बिर आफैले ट्वीटरमा पोष्ट गरेकी थिईन् ।
boobs-dekhaune-naika
कार्यक्रम बसिरहेको बेला एक्कासी आफ्नो छात्ती खुल्ला भएपछि गायिका सेलेना गोमेजले छाती छोप्नका लागि साथीको सहारा लिएकी थिईन् । माईकल ज्याक्सनकी बहिनी जेनेक ज्याक्सनको स्टेजमा गाउँदा गाउँदै एकातिरको छात्ती खुल्ला भएको थियो ।
मोडल इभियिना शर्माले पनि एउटा फेशन सो मा यस्तै सास्ती बेहोरेकी थिईन् । गुलाबी रंगको कामुक पोशाकमा प्रस्तुत भएकी इभियिनालाई पनि खुल्ला छाती लुकाउन निकै गार्‍हो भएको थियो ।
मोडल एवं नायिका निकोल स्मिथले पनि त्यही सास्ती बेहोरिन् । स्टेजमा लुगा फुस्किएर दुबै छात्ती खुल्ला भएपछि उनी आत्तिएकी थिईन् । गायिका मारिया क्यारीले पनि गीत गाउदै गर्दा छात्ती खुल्ला भएको थाहै पाईनन् ।
प|mान्सेली मोडल एवं रियालीटि सो स्टार नाबिला बेन्टियाले पनि कार्य

,

0 comments

Write Down Your Responses