तपाईको प्रेम जीवन कस्तो हुन्छ ? यसरी थाहा हुन्छ

तपाई कसरी आफ्नो अवस्थालाई सन्तुलित गर्नुहुन्छ भन्ने कुराले प्रेमजीवनबारे थाहा हुने एक अध्ययनले देखाएको हो ।

क्यानडाको युनिभरसिटी अफ पिट्सवर्ग तथा युनिभरसिटी अफ वाटरलुका शोधकर्ताले मानिसको शरीरको मुद्रा र उसको रोमान्टिक जीवनबीच मजबुत सम्बन्ध रहने पत्ता लगाएका हुन् ।
न्युयोर्क टाइम्सका अनुसार शोधका लागि कलेका प्रेमसम्बन्धमा रहेका छात्र छात्राहरुलाई चयन गरिएको थियो । शोधका लागि उनीहरुलाई केही समय सामान्य कुर्सी र केही समय कार्यस्थलमा बसाइएको थियो ।
यस दौरान उनीहरुलाई आफ्नो सम्बन्धका बारेमा एक अर्काबीच कुराकानी गराइएको थियो । शोधका क्रममा कुसीमा स्थित बस्नेको तुलनामा कार्यस्थलमा अस्थिर मुद्रामा बस्नेहरुको प्रेम जीवन उथलपुथलपूर्ण भएको पाइयो ।

,

0 comments

Write Down Your Responses