टेलिभिजन ‘शो’मा निर्वस्त्र नृत्य गर्न थालेपछि… (भिडियो सहित)

एजेन्सी, ३ असार । अमेरिकामा राष्ट्रिय निर्वस्त्र दिवस तथा एक टेलिभिजन ‘शो’मा सबै लिङ्ग तथा उमेर समूहका व्यक्तिहरु निर्वस्त्र नाचेका छन् ।  अमेरिकी चर्चित टेलिभिजन शो ‘डेटिङ नेकेड’ले सार्वजनिक गरेका लभ इज इन एयर शीर्षको करिब एक मिनेट लामो भिडियोमा पुरुष तथा महिलाहरु निर्वस्त्र नाचेको देखिन्छ ।

महिला–पुरुषहरु एक अर्कामा आलङ्गिन भएर चुम्बन गरेका र केही समलिङ्गी पनि देखिन्छन् उक्त भिडियोमा ।  उनीहरु निर्वस्त्र भएपनि महिलाका वक्षस्थल तथा यौनांग र पुरुषको यौनांग क्षेत्रमा धमिलो पारिए पनि नितम्ब क्षेत्र भने नांगै देखाइएको छ ।

,

0 comments

Write Down Your Responses