बोक्सीको सिद्धि प्राप्त गर्न नाबालक बलि दिनेलाई सर्वस्वसहित जन्मकैद
हेटौंडा, २४ असार
नाबालकलाई बलि दिएर बोक्सीको सिद्धि प्राप्त गर्न खोजेका रौतहटका दुईजनालाई पुनरावेदन अदालत हेटौंडाले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
स्थानीय झाँक्रीबाट बोक्सी विदा सिक्न सर्लाहीका तीन वर्षीय बालकलाई बलि दिने दुइजनालाई पुनरावेदन अदालतले जन्मकैदको फैसला गरेको हो ।
अन्नपूर्णपोस्ट् दैनिकबाट
0 comments
Write Down Your Responses