श्रीमानले यौन उत्तेजनामा सेक्सटोय अड्काइदिएपछि

मानिसहरु यौन उत्तेजनाका लागि सबैथोक गर्न तयार हुन्छन् । तर कहिलेकाँही यस्ता गल्तीहरु असाध्यै पीढादायी पनि हुन्छन् ।यस्तै सबै जोडीहरुलाई सचेत बनाउने एउटा समाचार सार्वजनिक भएको छ । भारतमा एक जोडीले यौन क्रिडा गरिरहेको समयमा उत्तेजनाका लागि सेक्सटोय प्रयोग गर्दा ठूलो दुर्घटनामा फस्नुपरेको छ।

डाक्टरहरुले यस्तो असाबधानी खतरनाक सावित हुन सक्ने चेतावनी समेत दिएका छन् । भारतमा एक महिलाले आफूलाई गुप्तांगमा समस्या भएको बताएपछि उनका श्रीमान चिन्तित भएका थिए ।उनले उक्त समस्या भएपछि धेरै पानी पिइन् तर कुनै उपाय लागेको थिएन । तर उनले आफूले यौन क्रिडाका लागि प्रयोग गरेको सेक्सटोयको खोजी गर्दा पाँच रिङ नभएको थाहा पाइन् ।
त्यसपछि उनले जाँच गराएकी थिइन् ।उनले भनेकी छन्, ‘जब रिङ निस्कियो तब मैले बैजनी रंगको रिङ पुरै देखे । त्यस लगत्तै मैले आगामी दिनमा कुनैपनि यस्ता सेक्सटोय प्रयोग नगर्ने बाचा गरे ।’उक्त घटना भएको ठाउँ र कुन अस्पतालमा गएर उनले यसको उपचार गराईन भन्ने नखुलाइएपनि उनले करिब दुई महिनाको पीढा सहनुपरेको उल्लेख गरेकी छन् ।

0 comments

Write Down Your Responses