९ करोडको अफर किन लत्याइन् प्रियंकाले ?
एजेन्सी–चर्चित बलिउड नायिका प्रियंका चोपडा आफ्नो राम्रो इमेज बनाउन सफल नायिका हुन् । उनले थुप्रै हिट फिल्महरु खेलेकी छिन् ।बलिउडका नायिकाहरु एक चोटी हिट भएपछि उनीहरुको लागि काम पाउनु कुनै ठुलो कुरा हुदैन ।
यस्तै प्रियंकाले भारतको चढिंगडका एक करोडपति व्यक्तिको बिहेमा नृत्य गर्ने ९ करोडको अफर आएको थियो ।
तर यो अफरलाई उनले नकारेकी छिन् । उनले आफ्नो होम प्रोडक्सनमा बन्न लागेको फिल्ममा व्यस्त भएको कारण यो नृत्यलाई नकारेको बताएको छ ।
.jpg)

0 comments
Write Down Your Responses