पोर्न स्टार सनीले नरेन्द्र मोदीलाई पनि पछाडि पारिन्

यो भन्दा अघिल्लो बर्षमा मोदी गूगलमा सबैभन्दा बढी खोजिएका व्यक्ति थिए तर अहिले उनको यो रेकर्ड सन्नीले तोडेकी छन् । पोर्नस्टारबाट बलिउडमा छिरेकी सन्नी लियोन भारतमा सबैभन्दा बढी गूगलमा खोजिएकी सेलिब्रेटी बनेकी छन् । यो भन्दा पहिले नरेन्द्र मोदी गूगलमा बढी खोजिएकाको सुचिमा पहिलो नम्बरमा थिए तर अहिले संनिले मोदीलाई दोस्रोमा पुर्याएकी छन् ।


गुगल सर्चको २०१४ मा सबै भन्दा बढी सर्च भएकाको सुची तयार पर्ने क्रममा गुगलले आफ्नो मोस्ट सर्चड’ सूची अनुसार लिस्टको पहिलो नम्बरमा सनी लियोन, दोस्रोमा नरेन्द्र मोदी, तेस्रोमा नायक सलमान खान, चौथोमा नायिका कटरीना कैफ तथा पाँचौमा नायिका दीपिका पादुकोणको नाम छ ।

0 comments

Write Down Your Responses