११ हजार भोल्ट करेन्टले पनि केही नहुने यी किशोर (फोटो फिचर)
एजेन्सी । एक १६ वर्षीय किशोर भेटिएका छन्, जसलाई ११ हजार भोल्टको करेन्ट लाग्दा पनि कुनै असर हुदैन । १६ वर्षीय दिपक जांगरा आफूलाई करेन्ट नलाग्दा खुसी रहेको बताउँछन् ।
५ सय घरमा प्रयोग हुने बराबरको बिजुलीको करेन्ट उनको शरीरमा प्रवाह हुँदा पनि उनलाई केही हुँदैन । पहिले उनी बिजुलीबाट डराउने भएपनि एक पटक बिजुलीको काम गर्ने क्रममा शरीरमा छोए पनि करेन्ट नलागेपछि यसबारेमा उनले थाहा पाएका हुन् ।
.jpg)

0 comments
Write Down Your Responses