आजदेखि दैनिक ११ घन्टा लोडसेडिङ (तालिकासहित)
काठमाडौं, माघ ४ । नेपाल विद्युत् प्राधिकरणको नयाँ लोडसेडिङ तालिका आज (आइतबार) देखि लागू भएको छ । प्राधिकरणले साविकको लोडसेडिङ तालिका बढाएर दैनिक ११ घन्टासम्म लोडसेडिङ हुनेसहितको नयाँ तालिका सार्वजनिक गरेको थियो ।
यसअघि सातामा ७० घन्टासम्म लोडसेडिङ गर्दै आएको प्राधिकरणले लोडसेडिङको समयावधि बढाएर सातामा ७५ घन्टा पुर्याएको हो ।
विद्युतको माग बढेको र मध्य–मस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि पूर्णरुपमा बन्द गर्नुपरेकाले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ ।
.jpg)

0 comments
Write Down Your Responses