प्रचण्डसहितको मोर्चाले आकस्मिक पत्रकार सम्मेलन गर्दै
५ माघ, काठमाडौं ।
एकीकृत माओवादी नेतृत्वको विपक्षी मोर्चाले आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्ने भएको छ । ४ पक्षीय बैठकमा कुरा नमिलेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मोर्चाले पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।
यस अघि बैठकबाट बाहिरिँदै एमाओवादीका महासचिव एवं जनआन्दोलन समितिका संयोजक कृष्ण बहादुर महराले कुरा नमिलेको र आन्दोलन र हडतालका कार्यक्रम यथावत रहेको जानकारी दिएका थिए ।
.jpg)

0 comments
Write Down Your Responses