कक्षा ११ को नतिजा प्रकाशित
५ माघ, काठमाडौं ।
उच्च माध्यामिक शिक्षा परिषदले गत जेठ महिनामा सञ्चालिन कक्षा ११ को सबै संकायको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
केही बेर अघि प्रकाशित नतिजाको प्रारम्भिक जानकारी अनुसार कक्षा ११ को परीक्षामा सहभागी मध्ये नियमित तर्फ १ लाख ६ हजार ५ सय १७ विद्यार्थी उत्तीर्ण भएका छन् भने आंशिकमा ४६ हजार ९ सय ३३ विद्यार्थी उत्तीर्ण भएका छन् ।
नतिजा www.hseb.edu.np/ educationsansar.com/np , ntc.net/results लगायतका वेवसाइटमा हेर्न सकने परिषदले जनाएको छ
.jpg)

0 comments
Write Down Your Responses