हाम्रा सभासदलाई संविधानसभामै नांगेझार पारियो : प्रचण्ड
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा भवन परिसरमै आफ्ना सभासदलाई नांगेझार पाररे चेकजाँच गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
बिहीबार संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई भेटेर उनले एमाओवादी मोर्चाका सभासदहरुमाथि भएको त्ययसप्रकारको ज्यादती विरुद्ध खबरदारी गरेका हुन् ।
प्रचण्डले सत्तारुढ दलले विपक्षी मोर्चासम्बद्ध सभासदहरुलाई संविधानसभा भवनसम्म आईपुग्दा चार पटकसम्म चेकजाँच भएको भन्दै सभाध्यक्षको ध्यानाकर्षण गराएका हुन् ।
.jpg)

0 comments
Write Down Your Responses