यसै वर्ष आमा बन्ने प्रियंकाको चाहना


 शनिबार, फाल्गुण ९,
बलिउड अभिनेत्री प्रियंका चोपडाले यसै वर्ष आमा बन्न चाहेको बताएकी छन्।




 फिल्म फेयर म्यागजिनलाई अन्तर्वार्ता दिँदै उनले यसै बर्ष आमा बन्न चाहेको बताएकी हुन।




 म्यागजिन आगामी अंकको कभर पेजका लागि फोटो सेसन समेत गरेकी प्रियंकाले आफ्नो एकतर्फी प्रेमको बारेमा पनि खुलासा गरेकी छन्।

तर प्रियंकाले अहिलेसम्म विहे पनि गरेकी छैनन् भने उनको कसैसँग उनको प्रेमसम्बन्ध भएको बारेमा पनि सार्वजनिक भएको छैन्।

0 comments

Write Down Your Responses