यूएईको गगनचुम्मी महलमा अचानक आगलागी

९ फागुन, एजेन्सी ।

यूएइको व्यापारिक शहर दुबईस्थित एउटा गगनचुम्बी भवनमा आगलागी भएको छ ।



 तीन सय छत्तिस मिटर अग्लो, उनासि तल्ले भवनमा आगलागी भएपछि वरिपरि रहेका भवनहरु खाली गराइएको छ ।




 आगलागी पचासौं तल्लामा भएको हो । आगलागीको कारण थाहा हुन सकेको छैन ।


दुबईको मरिना जिल्लास्थित उनासिऔं तल्लाको सो भवन सन् दुई हजार एघारमा निर्माण भएको हो ।

0 comments

Write Down Your Responses