नेपाली नायिकाको अश्लिल भिडियो सार्वजनिक
१३ चैत, काठमाण्डौ ।
नव नायिका सुचित्रा वास्कोटा आचार्यको अश्लिल भिडियो सार्वजनिक भएको छ । चलचित्र जंग बहादुरको कोर्टका निर्माता योगेन खड्काको अश्लिल क्रियाकलापको यो भिडियो फेसबुकबाट सार्वजनिक भएको हो ।
सुचित्राको मोबाइल हराए लगत्तै यो भिडियो सार्वजनिक भएको हो । सुचित्राले फेसबुकमा आफ्नो मोबाइल हराएको समेत उल्लेख गरेकी छन् । अष्ट्रेलियामा रहँदै आएकी नव९कलाकार सुचित्राको मोबाइलमा रहेको भनिएको यो भिडियोमा योगनले स्काइपमा कुरा गर्दै आफ्नो गोप्य अंगलाई चलाइरहेको देख्न सकिन्छ ।
निर्माता योगेन खड्काको नामबाट तयार भएको फेसबुक अरुनै कसैले खोलेको बताइएको छ । जुन फेसबुक नामबाट भिडियो सार्वजनकि भएको छ ।
यस्तै, अर्को एक भिडियोमा पनि कलाकार सुचित्रा आचार्यका श्रीमान् छन् । यो भिडियोमा पनि सुचित्राका श्रीमान्ले आफ्नो गोप्य अंगलाई स्काइपको क्यामेरा अगाडि बसेर चलाइरहेका छन् ।
यो भिडियो दुई पुरुषसँग स्काइपमा कुरा गर्ने महिलाले मोबाइलमा सुरक्षित गरेको हुनसक्छ । यो भिडियो दुबै पुरुषको फेक आइडीबाट सार्वजनिक भएको छ ।
योगेन्द्र खड्का नामको फेसबुकको फेक आइडीबाट सार्वजनिक गरिएको भिडियोमा निर्माता योगेन खड्का नै भिडियोमा देखिएका छन् । फेक आइडीमा ‘मेरो गोप्य भिडियो सार्वजनिक भयो’ भन्दै लेखिएको छ । निर्माता खड्काको फेसबुक आइडी भने अहिले बन्द छ ।
.jpg)

0 comments
Write Down Your Responses