सलमान खानलाई मिल्यो ठूलो राहत
एजेन्सी– बलिउड अभिनेता सलमान खानको ‘हिट एण्ड रन’ केसमा
जेलबाट ठूलो राहत मलेको छ । कोर्टले सरकारी वकीलको
माग खारेज गर्दै सलमान खानलाई लाइसेन्स दिनु नपर्ने बताएको छ ।
२००२ को ‘हिट एण्ड रन’ केसमा पीडित पक्षले निवेदन दर्ता गराई
सलमान खानलाई ड्राइभिङ लाइसेन्स पेश गर्न भनेको थियो ।
सलमानको वकीलले यसको विरोध गरेका थिए । यसैबीचमा
भएको सुनुवाईमा कोर्टले उनलाई लाइसेन्स पेश गर्न नपर्ने भनेपछि उनी झमेलाबाट आजात भएका हुन् ।
.jpg)

0 comments
Write Down Your Responses