शाहरुखले आमिर र सलमानलाई एकैपटक पछारे

Mar 30, 2015


एजेन्सी ।

बलिउडमा तीन खानको चर्चा र प्रतिस्पर्धा खान्दानी परंपरा बनिसकेको छ ।


शाहरुख खान, आमिर खान र सलमान खानबीच चलचित्र हिट हुने देखि


 फेसबुक र ट्वीटरमा कस्को बढी फलो हुने भन्ने प्रतिस्पर्धा देखिन्छ ।


लामो समय देखि प्रतिस्पर्धामा रहँदै आएका यी तीन खानमा पछिल्लो पटक भने शाहरुखले बाजी मारेका छन् ।

शाहरुख खानले ट्वीटरमा सबै भन्दा बढी फलोअर पाएर २ खानलाई पछारेका हुन् ।

0 comments

Write Down Your Responses