ब्रम्हाण्डकै सबै भन्दा सुन्दरी (फोटो फिचर)
एजेन्सी ।
यो वर्षको मिस युनिभर्स अर्थात बम्हाण्ड सुन्दरी कोलम्बियाकी पलिना भेगा बनेकी छिन् । अमेरिका युक्रेन र जमैका तथा नेदरल्याण्डकी सुन्दरीलाई पछार्दै भेगाले यो उपाधि हात पारेकी हून् ।
यो वर्ष ब्रम्हाण्डकी दोश्रो नम्बरकी सुन्दरी भने अमेरिकाकी नियाँ साचाञ्ज बनिन् ।


विश्वका ८७ देशका सुन्दरी सहभागी प्रतियोगितामा सहभागी थिए । २२ वर्षकी मोडल एवं ब्यवसायकी विद्यार्थी पलिना ब्रमाण्डकै सबै भन्दा सुन्दरी महिला घोषित भएकी हुन् ।

उनी यो उपाधि जित्ने दोश्री कोलम्बियाली सुन्दरी हुन् । यस अघी सन् १९९५ मा पनि कोलम्बियाकी लुज मारिनाले मिस युनिभर्सको उपाधि जितेकी थिइन् ।

सिल्भर गाउनमा चम्किएकी पलिना जव मिस युनिभर्स घोषित भइन् उनका आँखा भरिए । यस अघिकी मिस युनिभर्स गाब्रिएल इसलर पाउलिनले पलिनालाई ताज पहिराएकी थिइन् ।
.jpg)

0 comments
Write Down Your Responses