होसियार आज मूर्ख बनाउलान् ! अप्रिल फुल

काठमाडौं, १८ चैत ।

 आज चैतको १८ गते अर्थात अप्रिल फष्ट ।

अंग्रेजी गते अप्रिल एक तारिखका दिन हरेक वर्ष साथीभाइहरूमा झुक्काएर रमाइलो गर्ने परम्परा रही आएको छ ।

साथीहरूलाई भेटेर वा फोनमा झुक्काउने गरिन्छ ।

आजका दिन झुक्काउँदा खासै प्रतिवाद वा विरोध पनि हुने गरेको छैन ।

साथीहरूले झुक्काइहाले पनि माफी दिने गरिन्छ ।

 त्यसैले आजका दिनमा तपाईलाई पनि झुक्काउन सक्छन् । होस पुराउनु होला ।

0 comments

Write Down Your Responses