४३ वर्षपछि ज्वालामुखी विस्फोट, १० किलोमिटर माथिसम्म मुस्लो (तस्बिर)

Apr 24, 2015








चीलीको कालबुल भन्ने स्थानमा भएको ज्वालामुखी गएको बुधबार विस्फोट भएको छ। चीलीमा भएका ९० सक्रिय ज्वालामुखी मध्ये तेस्रो ठुलो ज्वालामुखी हो यो। चार दशक देखि शान्त थियो यो ज्वालामुखी। अचाकन विस्फोट भएको थियो। यसको उचाइ नै ६५६२ फिट छ। आगो अनि खरानीको मुस्लो १० किलोमिटर उचाइसम्म पुगेको थियो ज्वालामुखी विस्फोट हुँदा। २१ किलोमिटरको क्षेत्रफलमा फैलिएको थियो खरानी।

करिब ४ हजार मानिसलाइ सुरक्षित स्थानमा सारिएको थियो विस्फोटनको समयमा। १६० किलोमिटर टाढासम्म खरानीको बादल देख्न सकिन्थ्यो।


0 comments

Write Down Your Responses