चेन्जिङ रुममा गोप्य क्यामेरा राखेर महिला मन्त्री भिडियो खिचेपछि…


April 3, 2015 

गोवा । 
भारतको गोवाको एक कपडा पसलको कपडा परिवर्तन गर्ने चेन्जिङ रुममा राखिएको गोव्य क्यामेरा केन्द्रीय संशाधनमन्त्री स्मृति इरानीले फेला पारेकी छन् ।

उनीसमेत कपडा परिवर्तन गर्दा उक्त क्यामेरामा कैद भएकी छिन् । छुट्टी मनाउन गोवा पुगेकी इरानी एक डिपार्टमेन्ट स्टोरमा कपडा परिवर्तन गर्दा क्यामेरामा कैद भएकी थिइन् ।
गोवाका विधायक माइकल लोबेले यसविरुद्ध प्रहरीमा उजुरी समेत गरेका छन् । उजुरी परेपछि प्रहरीले छानविन सुरु गरेको छ ।
स्मृति इरानीले गोवाको कलंकुटमा फैबइण्डियाको एक एक चेन्जिङ रुममा उक्त क्यामेरा फेला पारेकी हुन् । विधायक लोबेले स्टोर मालिकको नियत ठिक नभएको भन्दै उजुरी गरिएको बताए ।

0 comments

Write Down Your Responses