दीपिकाले दिइन् शाहिदलाई बिहेको वधाई
बलिउडका चलकेटी नायक शाहिद कपुर दिल्लीकी मिरा राजपुतसँग बिहे गर्दैछन् ।
उनीहरुको बिहे डिसेम्बरमा हुने भनिएको छ ।
तर, शाहिदलाई बिहेको वधाई आउन भने थालिसकेको छ ।
हालै मात्र एक कार्यक्रममा पुगेकी बलिउड नायिका दीपिका पादुकोणले पनि शाहिदलाई बधाई दिन भ्याइन् ।
शाहिदको बिहेको बिषयमा जानकारी पाएकी दीपिकाले उनलाई खोजिन् र वधाई दिइन् ।
कार्यक्रममा शाहिद र दीपिका लामो समयसम्म गफ पनि गर्नमा व्यस्त देखिए ।
दीपिकाले शाहिदलाई अन्य कुन कुन कुरामा सल्लाहा दिइन्, यो उनले नै जान्ने कुरा हो ।
अनलाइन खबरबाट
.jpg)

0 comments
Write Down Your Responses