बेहोश भई अस्पताल आएकासँग यौन सम्बन्ध राखी भिडियो बनाउने डाक्टर पक्राउ
April 1, 2015
एजेन्सी । अस्पतालमा बेहोश अवस्थामा उपचार गर्न आएका महिलासँग यौन सम्वन्ध राख्ने एक जनालाई डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।
अस्पतालमा दुर्घटना तथा असामान्य अवस्थामा बेहोश भएका महिलासँग यौन सम्पर्क गरि भिडियो बनाउने गरेको थिए ।
घटना तब सार्वजनिक भयो जव दुई नर्सले उनलाई उनकै कक्षमा महिलासँग दुष्कर्म गर्दै थिए । एक २९ बर्षीय एंड्रयु हचिंसन रेडक्लिप हस्पिटलमा सीनियल डाक्टरको रुपमा कार्यरत थिए ।
उसले लीजर कोठामा कपडा परिवर्तन गर्न गएका महिला नर्सको समेत भिडोयो खिच्ने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनको घरमा गरेको खानतलासीमा अस्पतालमा बेहोश बिरामी सँग यौन क्रियाकलाप गरेको भिडियो पाएको थियो ।
.jpg)

0 comments
Write Down Your Responses